२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५४ अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५४. १२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २८५७ अङ्कमा पुगेको छ ।

अङ्क बढे पनि कारोबार रकम खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ३ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडमा सीमित भयो ।

बैङ्किङ ९, व्यापार ८३, होटल तथा पर्यटन ३५, विकास बैङ्क १४७, जलविद्युत १५८, फाइनान्स ९२, निर्जीवन बीमा २८८, उत्पादन १२७, माइक्रोफाइनान्स १७४, जीवन बीमा ३४९ र लगानी उपसमूह ३ अङ्कले बढे । अन्य उपसमूह भने ३ अङ्कले घटेको छ ।

मध्य भोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । माउन्टेन हाइड्रोको ९.४, कर्णाली विकास बैङ्कको ९.३, शिवश्री हाइड्रोको ९ र आईसीएफसी फाइनान्सको मूल्य ८.५ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस