कोरोना महामारीको कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना महामारीको कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए ।

कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ । पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस