२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री यादवद्वारा मल कारखानाको अनुगमन

अ+ अ-

वीरगञ्ज । प्रदेश नं २ सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले पर्सास्थित कृर्षी फर्म तथा मल कारखानाको आज अनुगमन गरेका छन् ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिका–३२ परसरास्थित बेमैसमी आलुको बीउ उत्पादन गर्ने एग्री नेट फर्म र वीरगञ्ज महानगरपालिका–२४ स्थित प्राङ्गारिक मल उत्पादन गर्ने कारखानाको अवलोकन गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल यादवले जानकारी दिए ।

अवलोकन पश्चात मन्त्री यादवले कृषि प्रधान देश नेपाल कृषि क्षेत्रका विकास लागि प्रदेश सरकारले आगामी दिनमा प्रदेशको कृषि र किसानको विकास र प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत आव २०७७र७८ मा बेमैसमी आलुको बीउ उत्पादन गर्ने एग्री नेट फर्मलाई १६ लाख ६३ हजार ज्ञान केन्द्र पर्साले अनुदान दिएको थियो भने प्रांङ्गारिक मल उत्पादन गर्ने कारखानालाई कृषि निर्देशनालयले २५ लाख अनुदान दिएको थियो ।

प्रतिक्रिया दिनुहोस