२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस एण्ड मिस्टर टिन ईन्टरनेशन नेपालको फोटोजेनिकतर्फको बिजेता बनिन् हेवन

अ+ अ-

काठमाडौँ । मिस एण्ड मिस्टर टिन ईन्टरनेशन नेपाल २०२१ को फोटोजेनिक तर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छिन् ।

पुस २० गते काठमाडौँमा सम्पन्न कार्यक्रमको सेकेण्ड रनर अप बन्न सफल हेवनले फोटोजेनिक तर्फ भने प्रथम बनेकी हुन् । दुई दर्जन बढी प्रतिस्पर्धिहरुमा सुन्न र बोल्नसमेत नसक्ने फरक क्षमताकी एक मात्र सहभागी हेवनले उपाधि जित्न सफल भएको उनका बुवा रमेश उपाध्यायले बताए ।

अवसर पाएको खण्डमा फरक क्षमता भएका व्यक्तिहरु पनि सामान्य मानिसहरु भन्दा प्रतिभावान् र उत्कृष्ट हुन सक्छन् भन्ने उदाहरण बनेकी छिन् हेवन । साथै दुरदराजमा पनि प्रतिभाहरु लुकेका हुन सक्छन् भन्ने सन्देशसमेत उनले दिएको बुवा रमेश उपाध्याको भनाई छ ।

यसअघि पनि उनी ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनिसकेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन गर्न भारतको जम्सेदपुरमा डेफ क्याफेद्धारा आयोजित खामोसी उईथ लाइफ(मौनता सहितको जीवन) कार्यक्रममा ४ देशका ७५ सहभागीलाई उछिन्दै उनी अन्तर्राष्ट्रिय विजेता बनेकी थिइन् ।

सम्बन्धित समाचार : ‘खामोशी विथ लाइफ’ को अन्तर्राष्ट्रिय विजेता बनिन् नेपालकी हेवन उपाध्याय

जन्मजातै बोल्न र सुन्न नसक्ने हेवन नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया दिनुहोस