माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गायो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गायो


१८ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गाएको छ ।

प्रज्ञा भवन कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगको प्रमुख टुङ्गो लगाएको हो ।

अनुशासन आयोगका अध्यक्ष टङ्क राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा विष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस