प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभा बैठक स्थगित


१८ पुस २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

Tags :
प्रतिक्रिया दिनुहोस