ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए । सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए ।

सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस