२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा झन्डै ७० अङ्कको गिरावट, सबै उपसमूह राताम्मे

अ+ अ-

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से करिब ७० अङ्कले घटेको छ । ६९.७७ अङ्कले घटेसँगै नेप्से २५२१ अङ्कमा कायम भएको छ ।

नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ । दिनभर ५ अर्ब ६० करोडको सेयर किनबेच भयो । आइतबार ५ अर्ब १७ करोडको कारोबार भएको थियो ।

सबै उपसमूह घटेका छन् । बैङ्किङ २७, व्यापार ६८, होटल तथा पर्यटन ४२, विकास बैङ्क १७३, जलविद्युत १०८, फाइनान्स ७०, निर्जीवन बीमा ६१८, उत्पादन ११६, अन्य ९३, माइक्रो फाइनान्स ११९, जीवन बीमा २९० र लगानी उपसमूह ३ अङ्कले घटेका छन् ।

कुल १८२ कम्पनीको मूल्य घट्दा ८ को बढ्यो । दुई कम्पनी गोर्खा फाइनान्स र मध्यभोटेकोसीको मूल्य १० प्रतिशतले बढेको छ ।

हालै सूचीकृत मध्य भोटेकोसीको मूल्य प्रतिकित्ता १२१ रुपैयाँ पुगेको छ । जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ८.५ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस