२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत

अ+ अ-

जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश सरकारद्वारा ल्याइएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरेको छ ।

प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको कृषि विश्वविद्यालय अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि अध्यादेश बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले घोषणा गरे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय, २०७८ अस्वीकार गर्न पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस