तामाकोसी छेउमा विमान बिनाको विमानस्थल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तामाकोसी छेउमा विमान बिनाको विमानस्थल


७ पुस २०७८, बुधबार


रामेछाप । रामेछाप जिल्लाको मथन्ली नगरपालिका–१, मन्थली बजारको तामाकोसी छेउको फाँटमा विमान बिनाको ‘मन्थली आन्तरिक विमानस्थल’ रहेको छ ।

पर्यटन आवागमनको समयमा मन्थली–लुक्ला उडान हुनेबाहेक काठमाडौँ–मन्थली उडान नभएको करिब एक दशकभन्दा बढी भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस