काठमाडौँ महानगरपालिको साउनदेखि कात्तिकसम्म ५.९७ प्रतिशत पुँजीगत खर्च (विवरणसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरपालिको साउनदेखि कात्तिकसम्म ५.९७ प्रतिशत पुँजीगत खर्च (विवरणसहित)


७ पुस २०७८, बुधबार


काठमाडौँ । नेपालको सबैभन्दा धेरै बजेट परिचालन गर्ने स्थानीय तह काठमाडौँ महानगरपालिकाको पुँजीगत खर्चको अवस्था निकै कमजोर छ ।

पूर्वाधारमा करिब ६७ करोड खर्चिंदा प्रशासनिकतर्फ ६१ करोड खर्च गरेको महानगरपालिकाले सार्वजनिक गरेको विवरणमा देखिन्छ । काठमाडौँ महानगरपालिले साउनदेखि कात्तिकसम्म ५.९७ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

करिब १३ अर्ब ८८ करोडको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको महानगरपालिकाले पहिलो चार महिनामा ८२ करोड ७५ लाख खर्च भएको देखिन्छ ।

महानगरपालिकाको १६ अर्ब ८ करोडको बजेटमध्ये कात्तिकसम्म १ अर्ब ९९ करोड खर्च भइसकेको महानगरपालिकाले सार्वजनिक गरेको पहिलो चौमासिकको विवरणमा देखिन्छ । यो समग्र विनियोजनको १२.३९ प्रतिशत खर्च हो ।

हेर्नुहाेस् विवरण

Tags :
प्रतिक्रिया दिनुहोस