आज पनि संसद बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज पनि संसद बैठक बस्दै


७ पुस २०७८, बुधबार


काठमाडौँ । प्रनिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आए पनि सभामुखले भने उक्त अवरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस