१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस

अ+ अ-

काठमाडौँ । काठमाडौँको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ ।

विहान ६ बजे काठमाडौँमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

दिउँसो काठमाडौँको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्हरुले बताएका छन् । आज दिउँसो काठमाडौँको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ ।

पश्चिम तराई र मध्य तराईका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् मञ्जु बताउँछिन् ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न सकिँदैन । तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस