हाँडीकोटबाट देखिएको सूर्योदय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाँडीकोटबाट देखिएको सूर्योदय


२ पुस २०७८, शुक्रबार


बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका छन् ।

तस्बिर : रामबहादुर थापा/ रासस

Tags :
प्रतिक्रिया दिनुहोस