२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाचार सङ्कलनमा रोक लगाएकोप्रति महासङ्घको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रदेश प्रमुखको कार्यालय मकवानपुरमा बागमती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई समाचार सङ्कलनमा रोक लगाइएको घटनाप्रति खेद प्रकट गरेको छ ।

महासङ्घले प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र त्यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । ‘सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका कुनै पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु खेदजनक हुनुका साथै प्रेस स्वतन्त्रमाथिको ज्यादती हो’, महासङ्घद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

महासङ्घ मकवानपुर शाखाका अनुसार मङ्सिर २८ गते भएको बाग्मती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई मात्र प्रवेश दिएर निजी सञ्चारमाध्यमलाई समाचार सङ्कलनमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस