२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति शर्माबाट भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफको निधनप्रति समवेदना प्रकट

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ (सीडिएस) एवं नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत, उनकी श्रीमती मधुलिका र अन्य ११ सैनिकको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले नेपाली सेनालाई दुःखी तुल्याएको बताएका छन् ।

प्रधानसेनापति शर्माले व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र रावत परिवारप्रति फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले समवेदनामा भनेका छन्, ‘यस दुःखद घटनाबाट म स्तब्ध भएको छु । भारतीय सेनालाई अपूरणीय क्षति भएको छ, नेपाली सेनाले एक सच्चा मित्रलाई गुमाएको छ, भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्छु ।’

सन् २०१६ डिसेम्बर ३१ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहेका जनरल रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७ मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन् ।

जनरल रावत १३ फ्रेबुअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रिको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली सेनाले जनरल रावतको शुक्रबार नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी बालकृष्ण कार्की जाने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस