२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५.८४ अङ्कले घट्यो नेप्से , ७२ कम्पनीको मूल्य बढ्दा १०६ कम्पनीको मूल्य घट्यो

अ+ अ-

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८४ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २४४९ अङ्कमा झरेको छ ।

क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अङ्कमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ । हिजो २ अर्ब ६६ करोडको भएको थियो ।

बैङ्किङ २, व्यापार १९, विकास बैङ्क २१, जलविद्युत १७, फाइनान्स १६, निर्जीवन बीमा ६०, उत्पादन २४, माइक्रोफाइनान्स २५ र जीवन बीमा उपसमूह ३४ अङ्कले घटे । अन्य ४ र होटल तथ पर्यटन समूह भने १८ अङ्कले बढे ।

कुल ७२ कम्पनीको मूल्य बढ्यो भने १०६ कम्पनीको मूल्य घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । सिनर्जी पावर डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशतले बढ्यो ।

सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टलरी अग्रस्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस