बाजुराबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाजुराबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । बाजुराको धुलाचौरबाट सुर्खेत जाँदै गरेको मिनीट्रक जगनाथ गाउँपालिका वडा नम्वर ६ कर्पी नजिकै दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ ।

भे१ ख ३४६८ नम्बरको मिनी ट्रक आज विहान साढे ६ बजे सडकबाट कर्णाली नदीमा खसेको हो ।

मृत्यु हुनेमा बाँके जिल्ला घर भएका चालक मदन लाल जोसी र सवार विपि शाही रहेको जुड्डी प्रहरी चौकीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस