सोह्रखुट्टेमा ब्ल्याङ्केटको गोदाममा भिषण आगलागी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सोह्रखुट्टेमा ब्ल्याङ्केटको गोदाममा भिषण आगलागी


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । सोह्रखुट्टेको नयाँ बजारमा रहेको एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

आज (शुक्रबार) दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ

Tags :
प्रतिक्रिया दिनुहोस