२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको प्रदेश १ को अधिवेशन एक दिन पछि सर्‍यो

अ+ अ-

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनसत्र एक दिन पछि सारिएको छ । उम्मेदवारको टुङ्गो नलागेका कारण आज (बिहीबार) दिउँसो २ गर्ने भनिएको उदघाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको हो ।

उदघटान सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रम स्थलमा आएको करिब साढे २ घण्टापछि काङ्ग्रेस नेता कृष्णाप्रसाद सिटौलाले शुक्रबार बिहान सम्मका लागि उदघाटन कार्यक्रम स्थगित भएको जानकारी दिए ।

उम्मेदवार छनोटका लागि संस्थापन पक्ष र संस्थापनइतर पक्ष छुट्टाछुट्टै स्थानमा बैठक बसिरहेका छन् । नेताहरू छलफलमा व्यस्त भएको र उम्मेदवारको टुङ्गो नलागेका कारण उदघाटन सत्र एक दिन सारेपछि प्रतिनिधिहरू फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस