कोरोना कहरपछि लुम्बिनीमा विदेशी पर्यटकको चहलपहल बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना कहरपछि लुम्बिनीमा विदेशी पर्यटकको चहलपहल बढ्यो


९ मंसिर २०७८, बिहिबार


बुद्धजन्मस्थल लुम्बिनीमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । नेपाली पर्यटकहरुको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ ।

तस्वीर : नरेश केसी, रासस

Tags :
प्रतिक्रिया दिनुहोस