२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवालाई भेट्न शशांक कोइराला पुगे बालुवाटार

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कंग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी रहेको स्रोतले जनाएको छ ।

दुई नेताबीच आगामी महाधिवेशनकै विषयमा कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए ।

आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला पनि सभापति पदकै आकांक्षी हुन् ।

महाधिवेशन नजिकिएपछि नेताहरूले भेटघाटलाई तीव्र पारेका छन्। कोइरालाले आज (शनिबार) नै नेता प्रकाशमान सिंहसँग समेत भेट गरेका थिए । ।

प्रतिक्रिया दिनुहोस