२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट चोरेर ल्याएको नगद र गरगहनासहित २ जना पक्राउ

अ+ अ-

काठमाडौँ । भारतबाट नगद र गरगहनालगायत सामान चोरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षीय लालबहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षीय विष्णु शाहीलाई पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरबाट गरगहना बरामद गरी दुई जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो । भारतको ब्याङ्लोरबाट नगद तथा गरगहना चोरी गरेर ल्याएको भन्ने सूचनापछि प्रहरीले छापा मारेको हो ।

उनीबाट ल्यापटप चार थानसमेत बरामद गरिएको छ। नगद भारतीय ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार दुई सय साठी, अमेरिकी डलर एक हजार पाँच, क्यानडियन डलर दुई हजार आठ सय दश, मलेसियन रिंगिटी २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३०, चाइनिज युवान १६१ पनि बरामद गरिएको छ ।

सुनजस्तो देखिने पदार्थका गहना पनि बरामद भएका छन्।

प्रतिक्रिया दिनुहोस