भारतले नेपालसहित ९९ मुलुकका नागरिकलाई क्वारेन्टिनबिनै प्रवेश दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतले नेपालसहित ९९ मुलुकका नागरिकलाई क्वारेन्टिनबिनै प्रवेश दिने


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । भारतले नेपालसहितका ९९ देशका नागरिकलाई क्वारेन्टिनबिनै मुलुक प्रवेशको अनुमति दिने भएको छ ।

नोभेम्बर १२ देखि अर्को निर्णय नभएसम्म यो नियम लागू हुने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, ७२ घण्टा अघिको पीसीआर परीक्षणको प्रमाणपत्र भने बुझाउनुपर्ने भएको छ । यी ९९ वटा मुलुकमा खोपको दायरा विस्तार भएको र कोभिड सङ्क्रमण पनि घटेको भन्दै भारतले यस्तो निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस