२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन सरकारद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप र स्वास्थ्य सामग्री हस्तान्तरण

अ+ अ-

काठमाडौँ। नेपाली सेनालाई चीन सरकारले कोरोनाविरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।

चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।

आज (सोमबार) जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा प्रधानसेनापति शर्माले खोप र स्वास्थ्य सामग्री सहयोगका लागि चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस