२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षकै उत्कृष्ट तस्बिर पछाडिको मर्माहत कथा !

अ+ अ-

काठमाडौँ । यो तस्बिर यति बेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ ।

सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ ।

यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र वास्तवमै यसलाई हेर्ने बित्तिकै हामीले थाहा पाउन सक्छौँ कि जीवन वास्तवमै कठिन छ र कतिका लागि अत्यन्तै क्रूर पनि छ ।

तर यस्तो कठोरताका बाबजुद बाबु छोरा दुवैको अनुहारमा मुस्कान देख्न सकिन्छ ।

वास्तवमा बाबु मुन्जीर, सिरियाको इड्लीब बजारमा हिँडिरहँदा माथिबाट बम खसि विस्फोट हुँदा उनले आफ्नो दाहिने खुट्टा गुमाउनु परेको थियो । यो तस्बिर चाहिँ टर्कीको हेते प्रान्तमा खिचिएको हो ।

उनका छोरा मुस्तफा भने जन्मँदै हात खुट्टाबिना जन्मिएका थिए । तर यो पनि युद्धकै परिणामले भएको हो । यसलाई ‘टेट्रा–एमिलिया सिन्ड्रोम’ भनिन्छ । युद्धका बेलामा उनकी आमा जेनेपले ‘नर्भ ग्यास हमला’ पश्चात् लिनु परेको औषधिका कारण उनमा त्यो स्थिति पैदा भएको थियो ।

यस्तोमा मुस्तफालाई भविष्यमा विशेष किसिमको विद्युतीय प्रोस्थेसेस् अर्थात् कृत्रिम हातखुट्टाको आवश्यक पर्नेछ । तर दुर्भाग्यवश अहिले त्यो टर्कीमा उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस