३३ जना सह लेखापालको सरुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

३३ जना सह लेखापालको सरुवा


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ३३ जना कर्मचारीको सरुवा गरेको छ ।

कार्यालयले विभिन्न निकायमा कार्यरत सहलेखापालहरुको सरुवा गरेको हो ।

कर्मचारीको सरुवा नियमित प्रक्रिया भएपनि पछिल्लो समय पावर र पैशाका आधारमा कार्यालयहरु रोजाईमा पर्ने गरेको र आफ्ना तथा आफन्तहरुलाई मालदार निकायमा पठाउने गरेको गुनासो कर्मचारीमा ब्याप्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस