२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतमा डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक नयाँ भेरिएन्ट भेटियो

अ+ अ-

काठमाडौँ। बेलायतमा डेल्टा भेरिएन्टको अर्को रुप विकसित भएको भन्दै सचेत रहन वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

कोरोनाको नयाँ विकसित रुप फैलिएका कारण बेलायत कोरोना महामारीको चपेटाबाट मुक्त हुन केही समय लाग्ने वैज्ञानिकहरुले औँल्याएका छन् ।

हालै विकसित भएको कोरोनाको नयाँ रुप डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक भएकाले बेलायत पुन कोरोना महामारीको चपेटामा पर्ने चेतावनी वैज्ञानिकहरुले दिएका हुन् । कोरोना संक्रमण दर उच्च बन्दै जाँदा बेलायतमा एकै दिन २ सय २३ जनाको मृत्यु भएको छ ।

त्यहाँ एकै दिन ५० प्रतिशत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाविरुद्धको दोस्रो डोज पूरा गरी बुस्टर लगाउन सुरु गरेकाहरुमा पनि कोरोना संक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणमा लागि थप उपाय अवलम्बन गर्न वैज्ञानिकहरुसँग परामर्शसमेत थालेको छ । यसैबीच बेलायतका जनता नयाँ भेरिएन्ट फैलिएसँगै सचेत हुन थालेका छन् ।

मास्कसमेत लगाउन छोडेका त्यहाँका नागरिकहरुले स्वास्थ्य सतर्कता अपनाउन थालेका छन् । बेलायतमा कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८५ लाख ४१ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस