२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवेकशील साझा पार्टीद्वारा शोक प्रस्ताव पारित

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्ना केन्द्रीय सदस्य रमेश महर्जनको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको जनाएको छ ।

पार्टीको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले महर्जनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक साताअघि कोभिड–१९ सङ्क्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार अवस्थामा महर्जनको सोमबार निधन भएको थियो ।

विसं २०७४ मा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल उक्त पार्टीको केन्द्रीय सदस्य एवम् व्यवसाय विभाग प्रमुखका रुपमा सक्रिय थिए । गत स्थानीय तहको निर्वाचनमा उनले पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको नगरप्रमुख पदका लागि प्रतिस्पर्धा गरेका थिए ।

विसं २०७२ को भूकम्पपछि उनले पाटनमा नेवाः वास्तुकलामा आधारित ‘पिलाछे’ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत लगभग १०० वटा घरको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेका थिए । साथै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष तथा नेपाल श्रीलङ्का चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस