राष्ट्रियसभाको बैठक स्थगन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभाको बैठक स्थगन


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस