सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने बताइएको छ ।

वर्तमान मन्त्रिपरिषदमा नेपाली काँग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले समान ४र४ मन्त्रालय लिने सहमति भएको थियो ।

माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस