जसपाले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दियो


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस