२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विभेद अन्त्य हुनुपर्ने’

अ+ अ-

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा स्थिरता ल्याउनका लागि विभेद अन्त्य हुनुपर्ने बताएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले हिजो (आइतबार) राजविराजमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालको राजनीति स्थिरता नभएसम्म कुनै पनि सरकार टिक्न नसकिने बताए।

अहिले गठबन्धनमा पनि मन्त्रिमण्डल विस्तारका नाममा मतभिन्नता भइरहेको भन्दै उनले देउवा सरकार बनेको झन्डै तीन महिना हुन लाग्दा मन्त्रिपरिषद् गठन गर्न सरकार असफल भएको बताए ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पहिचानसहितको सङ्घीयता, समावेशिता, लैङ्गिकता, मधेसी, मुस्लिम, थारुलगायत अधिकार प्राप्तिको संविधान संशोधन हुनुपर्ने बताए । जनताको पहिचानको अधिकार नभएसम्म सङ्घर्ष जारी रहने भन्दै उनले अधिकार प्राप्तिका लागि राष्ट्रिय मुक्ति आन्दोलनको जरुरी रहेको बताए ।

लोसपा नेता शरदसिंह भण्डारीले मधेसको मुद्दा समेट्न संविधान संशोधन हुनुपर्ने बताए । उनले मधेसीको अधिकारका लागि सबै पार्टी एकबद्ध हुनुपर्ने जोड दिए ।

प्रतिक्रिया दिनुहोस