२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा ५० अंकको सुधार

अ+ अ-

काठमाडौँ । शेयर बजारको लगातारको गिरावटमा ब्रेक लागेको छ । आज (बुधबार) बजारमा एकाएक उछाल आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ५० अंकले उकालो लागेर २६ सय ६५ पुग्यो ।

कारोबार भने ५ अर्बमै खुम्चिएको छ । सबै समूहमा हरियाली छायो । बिमा समूहमा अढाई सय अंक बराबरको वृद्धि आयो । विकास बैंक, जलविद्युत, वित्त र उत्पादमूलक समूह सबैमा सय अंक माथिको वृद्धि आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ९८ लाख कित्ता शेयर ५ अर्ब ३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १७३ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा ११ कम्पनीको मूल्य घटेको र २ को स्थीर रहेको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस