३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँ र नगरमा भिजनसहितको नेतृत्व छान्न प्रकाशमानको अपिल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गाउँ/नगरमा भिजनसहितको नेतृत्व छान्न अपिल गरेका छन्।

आजबाट सुरु भएको गाउँ/नगर अधिवेशनको शुभकामना सन्देश जारी गर्दै सिंहले यस्तो अपिल गरेका हुन्।

नेपाली काँग्रेसको आजबाट सुरु हुन गइरहेको गाउँपालिकारनगरपालिकाका अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् रूपमा अघि बढाउन अपिल गर्दछु। साथै पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी छ, सन्देशमा सिंहले भनेका छन्, त्यसैले नेता छनोटमा विशेष ध्यान दिई पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु हुनसमेत अपिल गर्दछु।

नेता सिंहले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प नभएको उल्लेख गर्दै सबैले आ-आफ्नो ठाउँबाट महाधिवेशन सुनिश्चितताका लागि इमानदार प्रयास गर्नसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस