२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

अ+ अ-

कर्णाली । प्रदेश लोक सेवा आयोगले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आज प्रदेश प्रमुख कलौनीसमक्ष आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधान, २०७२ को धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनको व्यवस्था भएबमोजिम कर्णाली प्रदेशसभाबाट प्रदेश लोकसेवा ऐन, २०७५ जारी भई सोहीअनुसार गठन भएको आयोगद्वारा सम्पादन गरेका काम कारवाही समेटेर प्रदेश प्रतिवेदन पेश गरिएको छ ।

आव २०७८/७९ आयोग गठन वर्ष भएकाले कार्यालय स्थापना, कानून तथा पाठ्यक्रम निर्माण, सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकनलगायतका कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगको गठन र कार्यक्षेत्र, कार्यसम्पादनका आधार, प्रशासनिक तथा वित्त व्यवस्थापन, कानून, शैक्षिक योग्यता र पाठ्यक्रम निर्माण, सङ्गठन सुधार र नवप्रवद्र्धन, आयोगका जिम्मेवारीमा देखिएका कठिनाइ र सुझाव गरी सातवटा परिच्छेद प्रतिवेदनमा समावेश छन् ।

प्रतिवेदन पेश कार्यक्रममा आयोगका सदस्य भक्तबहादुर खड्का, आयोग सचिव आनन्द सारु र प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देललगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस