प्रमुख प्रतिपक्षी एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रमुख प्रतिपक्षी एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।

एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन् ।

Tags :
प्रतिक्रिया दिनुहोस