नेप्से ७१ अंकले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्से ७१ अंकले बढ्यो


२७ भाद्र २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ ।

केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ४३ अंकले बढेर २ हजार ९ सय ४७।४२ अंकमा पुगेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २।४३ प्रतिशतले बढेको छ । कारोबार रकम ९ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस