काठमाडौँँ । काठमाडौँँ प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको छ ।
आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय भने खुलेको छैन् ।