२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा सुरक्षा मजबुत बनाउन आईजीपी थापाको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।

सीमावर्ती जिल्लामा नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादतीका घटना घटिरहेका बेला सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र सीमा प्रहरी चौकीका ईञ्चार्जहरुलाई थापाले निर्देशन दिएका हुन् ।

मंगलबार (आज) भिडियो कन्फरेन्समार्फत उनले सीमामा हुने घटनालाई न्यूनिकरण गर्न अन्तर निकाय समन्वयमा जोड दिए ।

उनले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखी मिठो बोली बचन, इमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायी हुन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस