२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानको दोस्रो ठुलो सहर तालिबानको कब्जामा

अ+ अ-

काठमाडौँ । अफगानिस्तानको चरमपन्थी सङ्गठन तालिबानले मुलुकको दोस्रो ठुलो सहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ ।

यो सहर कुनै समय तालिबानको महत्त्वपूर्ण पकड रहेको सहर थियो र रणनीतिक हिसाबमा पनि यो सहर निकै महत्त्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठुलो भिडन्तमा तालिबानले कन्दाहार सहरलाई नियन्त्रणमा लिएको छ ।’ यसअघि बिहीबार हेरात र घान्जी सहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

यसैबिच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीको उद्धारको लागि तीन हजार सेना अफगानिस्तान पठाउने भएको छ । त्यस्तै बेलायतले पनि आफ्ना नागरिकलाई मुलुक छाड्न सहयोग गर्नका लागि अस्थायीरुपमा ६ सय सैनिक पठाउने निर्णय गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी सहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका सुरक्षा खोज्दै आइपुगेका छन् र उनीहरु सडकमा नै सुत्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस