२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो

अ+ अ-

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अङ्कले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो ।

जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो ।

यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय निरन्तरता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो ।

यस दिन कुल साढे ११ अर्ब माथिको कारोबार हुँदा दुई वटा कम्पनी पाँचथर पावर कम्पनी लिमिटेड र रुरु पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, युनियन लाइफ जीवन

बिमा, घलेम्दी हाइड्रो पावर र लिबर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएको छ ।

त्यसै गरी सबै भन्दा बढी गुमाउनेमा भने युनिलिभर नेपाल लिमिटेड रहेको छ । जसको सेयर धनीहरुले आज अधिकतम ३.७९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस