२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पदंशको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सञ्चालनमा आएन

अ+ अ-

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् ।

गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढे पनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन ।

यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ सय ८२ जना लाई उपचार गरिएको छ भने एक जनाको मृत्यु भएको छ ।

आइसियु र भेन्टिलेटर पनि प्राविधिक कारणले ल्याउन नसकिएको सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष उद्धव पौडेल जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस