२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिया धान उत्पादनमा आत्मनिर्भर बन्यो

अ+ अ-

बर्दिया । बर्दिया जिल्ला अन्य बालीसँगै धान खेतीमा पनि आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादित खाद्यान्न निर्यात पनि हुँदै आएको हो ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । बर्दियामा वर्षे र हिउँदे गरी बाह्रै महिना धान खेती हुन्छ ।

वर्षे धानको ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर तथा हिउँदे धानको ५ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व छ ।

बर्दियामा गत वर्ष बर्खे धानको उत्पादन २ लाख २६ हजार ६२८ मेट्रिक टन र चैते धान ५ हजार ४ सय ८९ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लामा धान खेती गरिने ७० दशमलव ८२ प्रतिशत भूमिमा सिँचाइ सुविधा छ । लुम्बिनी प्रदेशका जिल्लामध्ये बर्दिया, बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा बढी धान उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस