२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरु !

अ+ अ-

जन्म दिने आमा, बाबु पहिलो गुरु !
जीवन चलाउने चराचर जगत् प्रकृति गुरु !
ज्ञान सिकाउने विद्यालयका तमाम गुरु !
कर्मदिने बा आमा अर्का गुरु !
धर्म दिने पनि आस्थाका गुरु !
समय जीवनको ठूलो गुरु !
शुख: पनि गुरु !
दुःख पनि गुरु !
हाँसो गुरु !
खुशी गुरु !
नाम गुरु !
काम गुरु !
वेदना गुरु !
प्रेरणा गुरु !
बुझ्न सके मानवीय समवेदना गुरु !
मन्दिर गुरु !
जीवनका जन्जिर गुरु !
ज्ञात गुरु !
अज्ञात गुरु !

पलपल संयोगमा बाँचेको जीवन,
मनभित्रको हरि बोल्यो, जीवन गुरु, जगत् गुरु !!

प्रतिक्रिया दिनुहोस