मलेसियाबाट एकै पटक ल्याइयो २४ शव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मलेसियाबाट एकै पटक ल्याइयो २४ शव


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । मलेसियाबाट एकै दिन २४ वटा शव ल्याइएको छ ।

रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

शवसँगै तीन वटा अस्तु पनि ल्याइएको छ । मलेसियाबाट ल्याइएका शव शनिवार आफन्तको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस