प्रतिनिधिसभा बैठक : यस्तो छ आजको सम्भावित कार्यसूची « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठक : यस्तो छ आजको सम्भावित कार्यसूची


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे बैठक बस्ने छ । आजको बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस