२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको सम्पर्क पुस्तीका प्रकाशित

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहका प्रमुख व्यक्तिहरूको सम्पर्क नम्बरसहितको पुस्तीका प्रकाशित गरेको छ ।

मन्त्रालयले गाउँपालिका, नगरपालिका,जिल्ला समन्वय समितिका राजनीतिक तथा प्रशासनिक प्रमुखहरूको नाम र मोबाइल नम्बरसहित पुस्तिका प्रकाशन गरेको हो । उक्त पुस्तिकामा मन्त्रालय तथा मातहतका विभागहरूको सम्पर्क नम्बरसमेत उल्लेख छ ।

सम्पर्क गर्न सहज होस् भन्ने हेतुले पुस्तिका प्रकाशित गरेको मन्त्रालयको भनाई छ । पछिल्लो समय जनताको घरदैलोबाटै जनतालाई सेवा दिने गरी स्थानीय तहहरू स्थापना भई सेवा प्रवाह गर्दै आएको भए पनि कतिपय अवस्थामा जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरूसँग सम्पर्क गर्न कठिन थियो ।

सार्वजनिक पदधारीको सम्पर्क नम्बरमाथि आम नागरिकको सहज पहुँच उपलब्ध हुनुपर्ने भए पनि कार्यालयका कर्मचारीले नै मोबाइल नम्बर दिन मिल्दैन जस्ता गैरजिम्मेवारपूर्ण जवाफहरू दिने गरेको अवस्थामा मन्त्रालयका सचिव एक नारायण अर्यालले सबै जनप्रतिनिधि तथा सङ्घबाट खटिने प्रमुख प्रशासकीय अधिकृतको मोबाइल नम्बर नै राखेर पुस्तिका प्रकाशित गरेपछि अब भने आम नागरिकले आफ्ना कुरा सोझै सम्बन्धित व्यक्तिलाई फोनमार्फत भन्न सक्नेछन् । सचिव अर्यालले पछिल्लो समय स साना कार्यहरुबाटै सुधारको थालनी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस