काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने भएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त जानकारी गराएकी हुन् ।