चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिइन् « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिइन्


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत यान्छीले बधाई दिएकी हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले आफूले सधैं चीनसँग बलियो सम्बन्ध बनाउन चाहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस